एनआरएन युकेको साधारणसभा स्थगित, जानकारी सभा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको साधारणसभा स्थगित भएको छ । भोलि (शनिवार) हुने भनिएको साधारणसभा अर्को सूचना प्रकाशन नहुने वेला सम्मको लागि स्थगित गरिएको एनआरएन युकेले जनाएको छ । संघका महासचिव राज कुमार त्रिपाठीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रीय अधिवेशनलाई थप भव्य र व्यापक बनाउने उदेश्यले पछि सारिएको जनाएका छन् । त्रिपाठीले … Continue reading एनआरएन युकेको साधारणसभा स्थगित, जानकारी सभा हुने